समाचार Archives | Page 1358 of 7421 | Khabarhub Khabarhub

२८ करोडको लागतमा निर्माण गरिएको सभागृह प्रयोगविहीन

गोदावरी– कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । करिव २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो ।  सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सभाहल  हस्तान्तरण गर्न सकेको छैन । धनगढी उपमहानगरपालिकाले स्वामित्वमा…