साउदीमा पासपोर्ट लिन आउने सेवाग्राहीलाई निःशुल्क पिउने पानी « Khabarhub

साउदीमा पासपोर्ट लिन आउने सेवाग्राहीलाई निःशुल्क पिउने पानी


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा पासपोर्ट लिन आएका नेपाली सेवाग्राहीहरुका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले पासपोर्ट लिन आएका सेवाग्रही नेपालीहरूलाई निःशुल्क पिउने पानीको व्यवस्था गरेको हो ।

आप्रवासी कामदार समाजका अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्रमा कमसेकम दमामका अतिरिक्त जुबैल शहरमा समेत विगतमा झैँ पासपोर्ट वितरणका लागि नेपाली राजदूतावास रियादलाई औपचारिक भेटवार्तामा अनुरोध गरेको थियो । सो को कार्यान्वयन नहुँदा दमाममा सेवाग्राहीहरूको भिड जारी नै रहेको छ । 

यो भिडमा प्रचण्ड गर्मीमा घण्टै प्रतिक्षा गरेपछि मात्रै पासपोर्ट पाइने भएकाले निःशुल्क पिउने पानी वितरण गरिएको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १ : २१ बजे

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति