समाचार Archives | Page 1366 of 7421 | Khabarhub Khabarhub

मुलुकमा एकता र सद्भाव आवश्यक छ : नेता कार्की

इनरुवा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा एकता र सद्भाव आवश्यक रहेको बताएका छन् । नेपाल मुस्लिम संघ सुनसरीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री कार्कीले एकता र सद्भावबाट विकास तथा निर्माण गर्न सहज हुने बताए । मुलुकमा सबै जातजाति, भाषाभाषी, संस्कृति, साम्प्रदायिक विकास भएमात्र दिगो शान्ति र विकास…