समाचार Archives | Page 1394 of 7424 | Khabarhub Khabarhub

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ- भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिक रुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिएका छन् । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो । सामाजिक सञ्जाल एक्स (ट्वीटर)…