समाचार Archives | Page 1423 of 7428 | Khabarhub Khabarhub

मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री महत

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले कोरोना महामारी र अन्तराष्ट्रिय परिवेशका कारण केहि…