समाचार Archives | Page 1426 of 7428 | Khabarhub Khabarhub

उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट

मोरङ– पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७८–७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९–८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन…