अमेरिकाका विभिन्न राज्य आँधीको चपेटामा, एकहजार बढी उडान रद्द « Khabarhub

अमेरिकाका विभिन्न राज्य आँधीको चपेटामा, एकहजार बढी उडान रद्द


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकाका धेरै क्षेत्र समुद्री आँधीको चपेटामा परेका छन् । इडालिया नामको आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ । 

आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरूमा पनि आँधीसहितको भारी वर्षा भएको छ ।

आँधी र वर्षाका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । यस्तै राष्ट्रपति जो बाइडेनका कार्यक्रमहरू पनि प्रभावित भएको ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपति बाइडेनले आँधी प्रभावित राज्यका गभर्नरहरुसंग टेलिफोनमा संवाद गरि आँधीबाट प्रभावितहरूलाई आवश्यक सहयोग गर्नुपर्ने जनाएका छन् । 

आजदेखि इडालिया आँधीको गति मत्थर हुदै जाने त्यहाँका मौसमविद्हरूले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १० : १४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको