समाचार Archives | Page 1428 of 7429 | Khabarhub Khabarhub

नेपालले गुमायो सातौँ विकेट

काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध जारी खेलमा नेपालले सातौँ विकेट पनि गुमाएको छ । पाकिस्तानको मुल्तानमा जारी खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भए । उनी सदाब खानको बलमा फखर जमानबाट क्याच आउट भए । त्यसअघि खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन…