समाचार Archives | Page 1430 of 7429 | Khabarhub Khabarhub

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

महोत्तरी– श्रोत नखुलेको नगद २५ लाख १० हजार नेपाली रूपैयाँसहित एक जना पक्राउ परेका छन् । मनरा शिसवा नगरपालिका-३ सुनौलस्थित सडकबाट  भारत घर भएका ३७ वर्षीय विनय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेकाे हाे  ।      प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरीले भोल्ही हुँदै सुनौलतर्फ जाँदै गरेको बीआर ३० एस ८५८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा…