समाचार Archives | Page 1440 of 7429 | Khabarhub Khabarhub

बेलायतमा १४औँ नेपाली मेला सम्पन्न 

लन्डन– ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुला मैदानमा १४औँ नेपाली मेला सम्पन्न भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतबार सम्पन्न मेलामा नेपाली व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता  विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी बिक्री स्टलहरू…