समाचार Archives | Page 146 of 7420 | Khabarhub Khabarhub

सुनकोसीमा बेपत्ता हाइलक्स गाडी बत्ती बालेर खोजी गर्दै गोताखोर

काठमाडौं – सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडीको खोजी कार्य जारी छ । खाेजीकाे लागि सशस्त्र प्रहरीकाे गोताखोर परिचालन गरिएकाे छ । पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका छन् । गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका…