समाचार Archives | Page 160 of 7421 | Khabarhub Khabarhub

गाईजात्रा विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । गाईजात्रा पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको उल्लेख गरेका छन् । सभामुखले गाईजात्राले नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान…