समाचार Archives | Page 161 of 7421 | Khabarhub Khabarhub

पर्यटकीय क्षेत्र नाम्चे र थामेका नौ सय ६० घरपरिवार अन्धकारमा

सोलुखुम्बु– थामेखोलामा आएको बाढीका कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा झण्डै एक हजार घरपरिवार प्रभावित भएका छन्। गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका-५ थामेमा आएको बाढीले गाउँसहित नौ सय ३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्‍याएको थियो। जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी नौ…