समाचार Archives | Page 186 of 7424 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ

काठमाडौं- काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्य ‘सक्किगोनि’मा  प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं…