Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बाँकी रहेका उद्योगीलाई दिएको किस्ता सुविधा रोकिने अवस्था देखिएको छ । प्राधिकरणले उद्योगीहरूलाई ‘५६ किस्तासम्मको सुविधा दिने निर्णय’ गरेको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकले १५ दिनभित्र उठाउन निर्देशन गरेपछि उक्त सुविधा उद्योगीहरूले नपाउने देखिएको हो । प्राधिकरणले ‘लाल आयोगको प्रतिवेदनअनुसार ०७२ माघदेखि ०७५ बैशाखसम्मको बक्यौता’ बुझाउन…