समाचार Archives | Page 207 of 7890 | Khabarhub Khabarhub

भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर बिष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलगायत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । निजहरूलाई विशेष अदालतले सफाइ दिन गरेको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले नगरप्रमुख बिष्ट र कर्मचारी जोशीविरुद्ध भ्रष्टाचार निवारण ऐन,…