Live on
Your Voice, Your Power
प्युठान- नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशको सरकारमा नेतृत्व गर्दै शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) सहितको टिमले प्युठानकाे सबैभन्दा पुरानो भएर पनि कहिले कसैको नजर नपुगेको बाग्दुला मच्छि १३ किलोमिटर सडक पदयात्रा गर्दै यो सडक जसरी पनि कालाेपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदयात्रामा प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा, झिमरुक गाउँ…