Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले आधारदर्जन कसूरलाई सम्पत्ति शुद्धीकरणसम्बद्ध कसुर तोक्दै तीन निकायलाई नियमनकारी तोकेको छ । यसै साता (बिहीबार) राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम ६ कसुर र तीन नियामक तोकेको हो । पुस पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारणमा तीन निकायलाई नियमनकारी तोक्ने निर्णय गरेको थियो…