Live on
Your Voice, Your Power
रौतहट – रौतहटस्थित आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतोलाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह- प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्। पक्राउ परेका आरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान भइरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी…