समाचार Archives | Page 2233 of 6927 | Khabarhub Khabarhub

किवी खेतीमा कृषकहरूको आकर्षण बढ्दो

गुल्मी– गुल्मीमा किवी खेतीमा कृषकहरूको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका-८ भार्सेका किसानहरू आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरू यतिबेला किवीको व्यावसायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरूले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा बढी आम्दानी…