समाचार Archives | Page 2238 of 6978 | Khabarhub Khabarhub

सोमबार शोक बिदा दिने सरकारको निर्णय

काठमाडौँ- पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले भोलि माघ २ गते सोमबार शोक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको हो । साथै सरकारले दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय आयोग पनि गठन गरेको छ । आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको…