समाचार Archives | Page 225 of 7429 | Khabarhub Khabarhub

गृहमन्त्री भन्छन्- प्रहरी घर-घरमा पुग्न सक्दैन, पालिकाहरूले पनि सघाउनु पर्छ

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अपराध अन्तर्राष्ट्रिय रुपमै फैलिएको बताएका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोद्वारा मंगलबार जावलाखेलमा आयोजित मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको उनले बताए । उनले मानव बेचबिखनलाई साझा दुश्मनका रुपमा लिएर काम गर्नुपर्ने बताउँदै भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँ निर्मम हुनुपर्छ ।’ शून्य सहनशीलता अपनाएर…