समाचार Archives | Page 230 of 7885 | Khabarhub Khabarhub

‘२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले २० वर्ष उमेर नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिन नहुने बताएका छन् ।   मंगलबार मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बाल विवाह अन्त्यको लागि हरेक नागरिकले आफ्नो तर्फबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।  उनले भने,…