समाचार Archives | Page 2398 of 7116 | Khabarhub Khabarhub

इन्द्रेणी कम्प्लेक्समा बम राख्ने खत्री ११ वर्षपछि पक्राउ

काठमाडौं :  ११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने ललितपुर चापागाउँ निवासी महेश खत्री पक्राउ परेका छन् । खत्रीले २०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाई छ । उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए । पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको…