समाचार Archives | Page 2406 of 7138 | Khabarhub Khabarhub

मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन । आज बसेको प्रदेश सभामा ५८ जना प्रदेश सांसदको सांसद उपस्थित रहेको थियो ।  मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए, सो प्रस्तावमा छलफल पछि…