समाचार Archives | Page 2406 of 7408 | Khabarhub Khabarhub

मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपबाट चुहावट

काठमाडौँ– मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।  निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप बिच्छाइएको थियो । नयाँ पाइपमा पनि अरु…