समाचार Archives | Page 2412 of 7408 | Khabarhub Khabarhub

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

तेहरान - इरान र रुसका राष्ट्रपतिका बीचमा फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचार अनुसार इरानका राष्ट्रपति इब्राहिम राइसी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा सोमबार फोनमा वार्ता भएको हो । उनीहरुका बीचमा सो अवसरमा दुई देशका बीचको आपसी सम्बन्धका साथै…