समाचार Archives | Page 246 of 7431 | Khabarhub Khabarhub

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री ओली, कारण बुझ्न अधिकारीहरूलाई निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको स्थानमा पुगेका छन् । त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न निर्देशन दिइसकेको बताएका छन् । ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ’, उनले भनेका छन्, ‘नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर…