समाचार Archives | Page 2483 of 7419 | Khabarhub Khabarhub

एमाले सांसद पन्तद्वारा विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले पछिल्ला समय विदेशी चलखेल बढेको भन्दै विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले हालै भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणका विषयबारे प्रश्न उठाएका छन् । उनले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई नेपाल भ्रमणका क्रममा अनावश्यक महत्व दिइएको भन्दै प्रश्न उठाएका हुन्…