समाचार Archives | Page 2491 of 7420 | Khabarhub Khabarhub

बागमती प्रदेश प्रमुखद्वारा ग्याल्बाे ल्होसारको शुभकामना 

मकवानपुर– बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्बाे ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  आज जारी शुभकामना सन्देशमा उनले यस अवसरमा देश तथा देश बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना गरेका हुन् । प्रदेश प्रमुख शर्माले यस पर्वले नयाँ…