समाचार Archives | Page 2493 of 7421 | Khabarhub Khabarhub

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

काठमाडौँ – उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उहाँले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताए । पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले…