समाचार Archives | Page 2507 of 7421 | Khabarhub Khabarhub

लिम्बू समुदायको राष्ट्रिय सम्मेलन चितवनमा हुने 

चितवन– लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुने चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिए ।  उनका अनुसार सम्मेलनमा सांगठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा…