समाचार Archives | Page 2514 of 7423 | Khabarhub Khabarhub

राष्ट्रियताको रक्षा गर्न फ्रन्टलाइनमै छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमै भएको बताएका हुन्। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरे पछि जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयताबाहेक…