समाचार Archives | Page 2529 of 7424 | Khabarhub Khabarhub

मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’

जनकपुरधाम– मधेस प्रदेशसभा सदस्यले मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्नसक्नुपर्नेमा जोड दिएका छन्  । सोमबार मधेस प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री यादवलाई बधाई ज्ञापन गर्ने कार्यसूचीमा आ-आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्यले शतप्रतिशत विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री यादवले त्यसको भावनाअनुसार उदाहरणीय काम गर्नसक्नुपर्ने बताएका हुन् ।  'मुख्यमन्त्रीले उपस्थित एकसय…