ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा « Khabarhub

ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।

पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटरसमेत बने । विश्वकप लिग २ मा नामिबियाविरूद्धको खेलमा ५५ रन बनाएसँगै उनले यो उपविधि हात पारेका हुन् ।

रोहितले ३३ खेल खेल्दै १ शतक र ६ अर्धशतकको मद्दतमा एक हजार रन पूरा गरेका हुन् । रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । तर त्यसपछि खराब फर्मका कारण टिमबाट बाहिर थिए ।

०२१ को सेप्टेम्बरमा ओमान भ्रमणबाट उत्कृष्ट पुनरागमन गरेपछि उनी प्रदर्शनकै आधारमा नेपालको कप्तान बनेका थिए । उनले ६ अर्धशतक र एक शतक बनाइसकेका छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ४९ बजे

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको