समाचार Archives | Page 2530 of 7424 | Khabarhub Khabarhub

सेयर बजारमा १६.४० अंकको गिरावट

काठमाडौं–  सेयर बजार मंगलबार राताम्मै  भएर छ । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियो ।  मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मै भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ ।  यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार…