समाचार Archives | Page 2532 of 7424 | Khabarhub Khabarhub

सरकार र यातायात मजदुरबीच वार्ता जारी

काठमाडौं - सरकार र यातायात मजदुर नेताहरु बीच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेतासँग वार्ता सुरु भएको हो। हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएको थियो। तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय…