समाचार Archives | Page 2553 of 7427 | Khabarhub Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरण गर्ने घोषणा

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले लगानीकर्ताहरुका लागि ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५…