समाचार Archives | Page 2554 of 7427 | Khabarhub Khabarhub

सर्लाहीमा कर्मचारी अभावले नागरिकता वितरण प्रभावित

सर्लाही‍- जिल्ला प्रशासन कार्यालयले दैनिक करिब दुई सय नागरिकता जारी गर्दै आएको छ। दुई इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक दुई सय नागरिकता जारी हुँदै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार जिप्रकाबाट करिब एक सय र इलाका प्रशासन कार्यालय हरिवनले करिब ५० र इलाका प्रशासन…