समाचार Archives | Page 2559 of 7428 | Khabarhub Khabarhub

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पूरा

काठमाडौँ- विभिन्न समयमा टुटफुट हुँदै आएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने कार्यक्रम छ । महाधिवेशनको तयारी पूरा भएको पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर…