समाचार Archives | Page 2583 of 7429 | Khabarhub Khabarhub

श्रीलङ्काको भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौँ- परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्तासमेत गरेकी थिइन् । स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्याले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग कुरा गर्दै भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइडलाइन भेटवार्ता भएको…