समाचार Archives | Page 2591 of 7431 | Khabarhub Khabarhub

राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो दाबी छैन : माधव नेपाल 

काठमाडौँ - राष्ट्रियसभा उपाध्यक्ष चयनमा विपक्षी दलहरूले साझा उम्मेदवार उठाउने विषयमा छलफल जारी राखेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको हो। सो बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन्। विपक्षी गठबन्धनको उम्मेदवारलाई…