समाचार Archives | Page 2606 of 7432 | Khabarhub Khabarhub

नवलपुर-पोखरा सडकको भौतिक प्रगति आठ प्रतिशत

कावासोती– नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो । नवलपुरको झ्यालबास हुँदै डेढगाउँ र डेढगाउँबाट तनहुँको मानपुर फुला सडकमा जोडिएर पोखरासम्म पुग्ने यो सडकले जिल्लालाई प्रदेश राजधानी पोखरासँग जोड्ने छ…