समाचार Archives | Page 2608 of 7432 | Khabarhub Khabarhub

तिमिल्सिनाले ‘सभामुख निवास’ नछाड्दा घिमिरे निवासविहीन

काठमाडौँ - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराज घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन । लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । यौन दुर्ब्यवहारको आरोपमा महरा हटे पछि लामो…