समाचार Archives | Page 267 of 7128 | Khabarhub Khabarhub

वन डढेलोबाट घाइते हुनेको निःशुल्क उपचार र मृतकको परिवारलाई राहतको माग

काठमाडौं– मुलुकभरका सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन  माग गरेको छ ।  फेकोफनले आज एक विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरूको उपचार समयमै र निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको व्यवस्था हुनपर्ने माग गरेको हो । विगत केही दिनदेखि मुलुकभर…