समाचार Archives | Page 273 of 7408 | Khabarhub Khabarhub

वातावरणका लागि हरित ऊर्जा विस्तारसम्बन्धी नीतिगत संवाद

काठमाडौं– वातावरणीय सुशासनका लागि नागरिक समाज साझेदारी सुदृढ पार्नेसम्वन्धी नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । सोमबार आइसेट नेपाल सर्भिसेसको आयोजनामा काठमाडौंको दरबार मार्गस्थित पेभेलियन हलमा सम्पन्न कार्यक्रममा नेपाल हरित ऊर्जा विस्तार र त्यसका चुनौतीबारे छलफल भएको थियो । एसिया फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित नीति संवादमा आइसेट नेपालका वातावरण सुशासन विज्ञ नरेश रिमालले ‘वातावरणीय सुशासन…