समाचार Archives | Page 274 of 7408 | Khabarhub Khabarhub

रौतहटमा दुई जनाको शव भेटियो, एक जना बेपत्ता

रौतहट– रौतहटका छुट्टाछुट्टै स्थानको नदी किनारमा एक महिला र एक पुरुष गरी दुई जनाको शव फेला परेको छ।   एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गरुडा नगरपालिका-५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव गाउँछेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजी कार्य सुरू गरेको छ। क्षारे रोगबाट ग्रसित यादव…