Live on
Your Voice, Your Power
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो (भारतीय) औसत मूल्य प्रतिकेजी १४० रुपैयाँ, गोलभेडा सानो (लोकल) ८५, गोलभेडा सानो (टनेल) १०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, आलु रातो ८२, आलु रातो (भारतीय) ५६, आलु रातो (मुडे) ७७ रुपैयाँ, प्याज सुकेको…