समाचार Archives | Page 287 of 7409 | Khabarhub Khabarhub

शेखरको तर्क- कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लडे अरु बिलाएर जान्छन्

पर्सा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बल्ल आफ्नो एजेन्डाअनुसार देशको राजनीति आइपुगेको बताएका छन् । नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘अस्ति एउटा समझदारी भयो । मैले एउटा एक्सपेरिमेन्ट पनि गरेको कोशी प्रदेशमा पहिले नै गरेको थिएँ । हाम्रै कांग्रेसका केन्द्रीय नेताहरूले त्यसको गलत…