समाचार Archives | Page 287 of 7409 | Khabarhub Khabarhub

पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक पुलिस मिरर’ विमोचन

काठमाडौं- ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको 'ट्राफिक पुलिस मिरर २०२४' को आज विमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको विमोचन गरेका हुन् । प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकास क्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर…